Untitled Document
   
 
 
Latest Updates
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, यस संस्थाको वेप संजाल पेजमार्फ दुई शब्द व्यक्त गर्न पाउँदा खुसी लाग्नु स्वभाविक हो र यही खुसी तपाइँहरु सबैसँग बाँड्न चाहन्छु । हामी सबैलाई थाहा भएकै कुरा हो की यो संस्थाको स्थापना हुँदा मुलुक राजनीतिक रुपमा अप्ठेरो अवस्थामा थियो । हाम्रो साँस्कृतिक, भाषिक, धार्मिक, सामाजिक, शैक्षिक आदि क्षेत्रको उत्थान तथा विकास हेतु स्थापना भएको यस संस्थालाई त्यसबेला अत्यन्त निकृष्ट खालका लाञ्छनाहरु लगाइन्थ्यो । तर हामी हाम्रो लक्ष्य तथा उद्देश्य प्राप्तिमा स्पष्ट र अविचलित रहिरहयौं । यसैको परिणामस्वरुप मिथ्या आरोप लगाउनेहरुको स्वर पातलिँदै गयो र संस्थाले दिन प्रतिदिन प्रगति गर्दै अघि बढिरहयो कुरा यहाहरु सबैलाई जानकारी गराउद छु । यस संस्थाले आफ्नो लक्ष्य र उदेश्यको सूचाना विभिन्न माध्यमबाट प्रचार प्रसार गर्दै जाने क्रम्मा आजको युगमा प्रयोग गरिदै आएको सूचाना प्रविधीको माध्यमलाई पनि हामीले अंगालेका छौं ।  read more...
 
Untitled Document
 
 
 
    History and Culture  
Thulung
Kulung
Bahing
Khaling
Nachhiring
 
 
 
    Notice Board  
बन् भोज् "कार्यक्रम् २०६७"
 
 
Activities
जिमी राई उथ्थान समाज सोलुको चौथो केन्द्रिय महादिबेसन यही मिती २०६६ ।११ ।२९ गते नेपाल सान्कृतिक संघ दिल्लिबजारमा सम्पन्न भएको थियो ।  read more...
च्यारिटि सो सम्पन्न जिमी राई उत्थान समाज सोलुको आयोजनामा गत यहि २०६६ साल फाल्गुण् २२ गते शनिबार बिहान एक च्यारिटि सो को कार्यक्रम सम्पन्न भयो। समाजद्वारा निर्मित बाहिङ राईहरुको पितृ पूजा "सेग्रो " र शम्भु खम्बुको निर्माण र दिपेन्द्र राइको पहिलो निर्देशन् रहेको लघु चलचित्र " द ब्रोकन् विङ्स्"को प्रदर्शन गरिएको सो कार्यक्रममा करिब् ५०० जना सहभागिता रहेको थियो। राजधानि जमल स्थित् सान्स्कृतिक् सन्स्थान्को हल सम्पन्न सो कर्यक्रमबाट समाजको आगामि २०६६ साल फाल्गुण २९ गते सम्पन्न हुनगैरहेको चोउथो सम्मेलनको लागि करिब आर्थिक सन्कलन भएको थियो ।  read more...
२० भाद्र २०६६, जिमी (राई) उत्थान समाजको ११ औं बाषिर्क उत्सव विविध कार्यक्रमका साथ, काठमाडौमा सम्पन्न भयो ।  read more...
जिमी (राई) उत्थान समाज, सोलुको एघारौं वाषिर्कोत्सव तथा साधारण सभाको शुभ अवसरमा रक्त सञ्चार केन्द्र, प्रदर्शनीमार्गमा मिति २०६६ भाद्र १३ गते शनिवार आयोजित रक्तदान कार्यक्रम, २०६६ मा रक्तदान गर्ने रक्तदाताहरुको नामावली यसप्रकार छ ।  read more...
शिक्षा आम मानिसका निम्ति अपरिहार्य वस्तु हो । हर व्यक्तिको गुणस्तरयुक्त जीवनयापन अथवा व्यवस्थापनको लागि शिक्षा नभई नहुने यथार्थ बनिसकेको छ ।  read more...
 
 
 
    Latest Donors  
स्व. दौलतबहादुर राई
माध्यमिक शिक्षा छात्रवृत्ति
रु. ५३३८३/-
श्री गोकर्ण राई
गोकर्ण उच्च छात्रवृत्ति
रु. १०६७३८/-
श्री जि. उ. स.
माध्यमिक शिक्षा छात्रवृत्ति
रु. ८०९९२/-
श्रीमती राधादेवि राई
बैशा खालिङ स्मृति मेडिकल ट्रष्ठ
रु. ५३९९५/-
श्री यस बहादुर राई
धनसुभा राई स्मृति मेडिकल ट्रष्ट
रु. ५४४६२/-
श्री नन्दराज राई
प्रकुरा स्मृति मेडिकल क्यान्सर ट्रष्ट
रु. ८०१११/-
श्रीमती सुन्दरी कुमारी राई
निम्ठुले विष्णुमाया राई स्मृति कोष
रु. ५००००/-
श्री कुष्णबहादुर राई/ बसन्त राई
धनविर राई स्मृति छात्रवृत्तिकोष
रु. १६०२००/-
More Donors »
 
 
    Photo Gallery  
Untitled Document
 
Space for Advertisement
 
 
    Links  
News Portal
www.nepalnews.com
www.onlinekhabar.com
www.nagariknews.com
Social Institutions
KIRAT RAI YAYOKKHA
JIMEE (RAI) UPLIFTMENT SOCIETY, SOLU
JIMEE RAI UPLIFTMENT SOCIETY (UNITED KINGDOM)
KIRAT RAI SOCIETY OF AMERICA
 
 
Untitled Document
Copyright © 2009, www.jimeesamaj.com. All rights reserved.