Untitled Document
Home | About Us | Contact
Activities
 
बाषिर्क उत्सव कार्यक्रम सम्पन्न
 

२० भाद्र २०६६, जिमी (राई) उत्थान समाजको  ११ औं बाषिर्क उत्सव विविध कार्यक्रमका साथ, काठमाडौमा सम्पन्न भयो । नेपाल जनजाति उत्थान प्रतिस्थानका उपाध्यक्ष श्री जीतपाल किरातीको प्रमुख आथित्त्यामा समापन भएको सो बाषिर्क उत्सव कार्यक्रममा ५८ जना रक्तदाताहरुलाई प्रसंसा पत्र प्रदान गरियो । उक्तकार्यक्रममा २०६६ सालको S.L.C परीक्षमा शर्वोत्कृष्ट अंक प्राप्त गर्ने जिमी छात्रा ३ र छात्र ३ लाई गोकर्न राई उच्च शिक्षा छात्रवृद्धि प्रदान गरिएको थियो । कार्यक्रममा जिमी राई उच्चा शिक्षा छात्रवृद्धि र दौलत बहादुर राई उच्चा छात्रवृद्धि पनि प्रदान गरिएको थियो । छात्रा तर्फक्रमसः फुरमाया राई र बिना राई (महेन्द्र ज्योति मा. वि., चौरिखर्क), राधा कुमारी राई(खुम्जुङ मा.वि. खुम्जुङ) लाई र छात्र तर्फक्रमसः जेवि राई (महेन्द्रदया उच्चा मा.वि.), रामकुमार राई (नुनथला मा.वि.) र जीवन ज्योति मा.वि.का प्रकाश राई कांगेललाई प्रदान गरिएको थियो ।

 

नयाँ अक्षयकोषदाताहरुलाई ताम्र पत्र तथा आजीवन सदस्यहरु र विशिष्ट सदस्यहरुलाई सम्मान पत्र प्रदान गरिए । जिमी परिवारका कलाकारहरुले गीत तथा संगितमया वनाएका सो कार्यक्रममा हिमालयन एकाडेमिको नृत्या प्रदर्शन् तथा छिरीङ डोमा राई र छिरिङ राईको  नाचको साथ कार्यक्रम समापन  भएको थियो ।

 
तपाईको प्रतिक्रिया
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
प्राप्त प्रतिक्रियाहरु ( 0 )
 
  Untitled Document
  History and Culture
Thulung
Kulung
Bahing
Khaling
Nachhiring
  Notice (सूचना पाटी)
बन् भोज् "कार्यक्रम् २०६७"
  Latest Donors
स्व. दौलतबहादुर राई
माध्यमिक शिक्षा छात्रवृत्ति
रु. ५३३८३/-
श्री गोकर्ण राई
गोकर्ण उच्च छात्रवृत्ति
रु. १०६७३८/-
श्री जि. उ. स.
माध्यमिक शिक्षा छात्रवृत्ति
रु. ८०९९२/-
श्रीमती राधादेवि राई
बैशा खालिङ स्मृति मेडिकल ट्रष्ठ
रु. ५३९९५/-
More Donors »
  Send Feedback
Name
Address
Email
Feedback
 
  Links
News Portal
www.nepalnews.com
www.onlinekhabar.com
www.nagariknews.com
Social Institutions
KIRAT RAI YAYOKKHA
JIMEE (RAI) UPLIFTMENT SOCIETY, SOLU
JIMEE RAI UPLIFTMENT SOCIETY (UNITED KINGDOM)
KIRAT RAI SOCIETY OF AMERICA
Untitled Document
Copyright © 2009, www.jimeesamaj.com. All rights reserved.