Untitled Document
Home | About Us | Contact
Latest Updates
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, यस संस्थाको वेप संजाल पेजमार्फ दुई शब्द व्यक्त गर्न पाउँदा खुसी लाग्नु स्वभाविक हो र यही खुसी तपाइँहरु सबैसँग बाँड्न चाहन्छु । हामी सबैलाई थाहा भएकै कुरा हो की यो संस्थाको स्थापना हुँदा मुलुक राजनीतिक रुपमा अप्ठेरो अवस्थामा थियो । हाम्रो साँस्कृतिक, भाषिक, धार्मिक, सामाजिक, शैक्षिक आदि क्षेत्रको उत्थान तथा विकास हेतु स्थापना भएको यस संस्थालाई त्यसबेला अत्यन्त निकृष्ट खालका लाञ्छनाहरु लगाइन्थ्यो । तर हामी हाम्रो लक्ष्य तथा उद्देश्य प्राप्तिमा स्पष्ट र अविचलित रहिरहयौं । यसैको परिणामस्वरुप मिथ्या आरोप लगाउनेहरुको स्वर पातलिँदै गयो र संस्थाले दिन प्रतिदिन प्रगति गर्दै अघि बढिरहयो कुरा यहाहरु सबैलाई जानकारी गराउद छु । --------------------------------------------------------------
 
Space for Advertisement
Space for Advertisement
Activities
२० भाद्र २०६६, जिमी (राई) उत्थान समाजको ११ औं बाषिर्क उत्सव विविध कार्यक्रमका साथ, काठमाडौमा सम्पन्न भयो । नेपाल जनजाति उत्थान प्रतिस्थानका उपाध्यक्ष श्री जीतपाल किरातीको प्रमुख आथित्त्यामा समापन भएको सो बाषिर्क उत्सव कार्यक्रममा ५८ जना रक्तदाताहरुलाई प्रसंसा पत्र प्रदान गरियो । उक्तकार्यक्रममा २०६६ सालको S.L.C परीक्षमा शर्वोत्कृष्ट अंक प्राप्त गर्ने जिमी छात्रा ३ र छात्र ३ लाई गोकर्न राई उच्च शिक्षा छात्रवृद्धि प्रदान गरिएको थियो । ----------------------------------
जिमी (राई) उत्थान समाज, सोलुको एघारौं वाषिर्कोत्सव तथा साधारण सभाको शुभ अवसरमा रक्त सञ्चार केन्द्र, प्रदर्शनीमार्गमा मिति २०६६ भाद्र १३ गते शनिवार आयोजित रक्तदान कार्यक्रम, २०६६ मा रक्तदान गर्ने रक्तदाताहरुको नामावली यसप्रकार छ ।------------------------------
शिक्षा आम मानिसका निम्ति अपरिहार्य वस्तु हो । हर व्यक्तिको गुणस्तरयुक्त जीवनयापन अथवा व्यवस्थापनको लागि शिक्षा नभई नहुने यथार्थ बनिसकेको छ । यस्तो महत्व पूर्ण शिक्षा हर व्यक्तिले ग्रहण गर्न जरुरी त हुँदै हो, सँगसँगै शिक्षा ग्रहण गर्नु मानव मात्रको अधिकार पनि हो । ------------------------
र्सवप्रथम जिमी (राई) उत्थान समाज सोलूको एघारौं वर्षपूरा गरी बार्‍ह्रौ बर्षा प्रवेश गर्न लागेको सुखद अवसरमा सम्पूर्ण दाजूभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । ----------------------
 
Space for Advertisement
PHOTO GALLERY
  Untitled Document
  History and Culture
Thulung
Kulung
Bahing
Khaling
Nachhiring
  Notice (सूचना पाटी)
  Latest Donors
स्व. दौलतबहादुर राई
माध्यमिक शिक्षा छात्रवृत्ति
रु. ५३३८३/-
श्री गोकर्ण राई
गोकर्ण उच्च छात्रवृत्ति
रु. १०६७३८/-
श्री जि. उ. स.
माध्यमिक शिक्षा छात्रवृत्ति
रु. ८०९९२/-
श्रीमती राधादेवि राई
बैशा खालिङ स्मृति मेडिकल ट्रष्ठ
रु. ५३९९५/-
More Donors »
  Send Feedback
Name
Address
Email
Feedback
 
  Links
News Portal
www.nepalnews.com
www.onlinekhabar.com
www.nagariknews.com
Social Institutions
www.kiratraiyayokkha.com
www.jimeesamaj.com
Untitled Document
Copyright © 2009, www.jimeesamaj.com. All rights reserved.